ब्लग - साहित्य / हाम्रो गजल

सुरु हुन्छ




   अनिल सिंह - Mar 20 2018

सय, पान सय, हजारबाट सुरु हुन्छ।
र सम्बन्ध यसप्रकारबाट सुरु हुन्छ।

गाउँमा त त्यसको मात्र असर देखिने हो !
वास्तविकता त बजारबाट सुरु हुन्छ।

धेरै पछि पुग्छ बजेट, बझाङमा पुल बन्न
जब बाड्फाड सिंहदरबारबाट सुरु हुन्छ।

ढिकी जातोमै बित्छ आमाको प्रभात,
बुहारीको बिहानी श्रृङ्गारबाट सुरु हुन्छ।

घरबार त अलि पछिको कुरा हो प्यारी
सम्बन्धको गहिराई प्यारबाट सुरु हुन्छ।

--------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: support[email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.23
  • 109.83
  • European euro
  • 127.94
  • 128.64
  • UK pound sterling
  • 144.29
  • 145.08
  • Swiss franc
  • 109.78
  • 110.38
  • Australian dollar
  • 80.91
  • 81.36
  • Canadian dollar
  • 83.08
  • 83.53
  • Singapore dollar
  • 80.24
  • 80.68
  • Japanese yen (10)
  • 9.71
  • 9.76
  • Chinese renminbi (Yuan)
  • 16.33
  • 16.42
  • Saudi Arabian riyal
  • 29.12
  • 29.28
  • Qatari riyal
  • 30
  • 30.16
  • Thai baht
  • 3.29
  • 3.3
  • UAE Dirham
  • 29.74
  • 29.9
  • Malaysian ringgit
  • 26.99
  • 27.14
  • Korean Won (100)
  • 9.7
  • 9.75
  • Swedish Krone
  • 12.43
  • 12.49
  • Danish Krone
  • 17.16
  • 17.26

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम