ब्लग - साहित्य / हाम्रो गजल

तिमी र म




   चिदा सुवेदी - Mar 22 2017
तिमी र म गजल

कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरि
रक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी ।

आज तिमी टाढा छौ, तर मन बुझ्छ फेरि
सम्झी चुमेको तिम्रो हात तिमी र म बस्दाखेरी ।

बरालिन्छ मन् कैलेकाहिं अनि बस्छु एकान्तमा
आउँछन गरेका मिठा बात तिमी र म बस्दाखेरी ।

बेचैन हुन्छ मन तेसै लाग्छ उडि पुगिहालौं
पाउन फेरी मायालु लात तिमी र म बस्दाखेरी ।

प्यासि थिएँ सधैं त्यो तिम्रो न्यानो स्पर्शको
कत्ति छिटो बित्थ्यो रात तिमी र म बस्दाखेरी ।

बिस्वासमा एक भै यसरि नै चल्न सके
कसिने छ हाम्रो हात तिमी र म बस्दाखेरी ।

------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.32
  • 102.92
  • European euro
  • 120.36
  • 121.07
  • UK pound sterling
  • 131.88
  • 132.65
  • Swiss franc
  • 105.92
  • 106.54
  • Australian dollar
  • 81.16
  • 81.64
  • Canadian dollar
  • 81.3
  • 81.77
  • Singapore dollar
  • 75.12
  • 75.57
  • Japanese yen (10)
  • 9.39
  • 9.44
  • Chinese renminbi (Yuan)
  • 15.34
  • 15.43
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.1
  • 28.27
  • Thai baht
  • 3.08
  • 3.1
  • UAE Dirham
  • 27.86
  • 28.02
  • Malaysian ringgit
  • 23.87
  • 24.01
  • Korean Won (100)
  • 8.99
  • 9.04
  • Swedish Krone
  • 12.65
  • 12.72
  • Danish Krone
  • 16.18
  • 16.28