Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / शुभ साइत

२०७४ सालका शुभ मुहूर्तहरु





बिक्रम सम्बत २०७४ को शुभ साइतहरु सार्बजनिक भएको छ 
हाम्रो समाजमा ज्योतिषी हेराएर शुभ साइतमा लगन गर्ने प्रचलन छ | शुभ साइतमा लगन गर्नाले जीबनमा आइपर्ने समस्याबाट मुक्ति मिल्छ भन्ने पौराणिक बिश्वास रही आएको छ | 

बिबाह मुहूर्त 


वैशाख : २, ५, १७, २३, २४, २५, २६, २८, २९
ज्येष्ठ : १, २, ७, ८, १९, २०, २१, २२, २३, २४, २५, २७
आषाढ : ३, ४, ५, १५, १६, १७, १९
मंसिर : ६, ७, १२, १७, १८, २५
माघ: २४
फाल्गुन : ६, ११, १२, १९, २०, २२, २८, २९

ब्रतबन्ध मुहुर्त

वैशाख : १७, २२, २९
फाल्गुन : ६, १३, २०
चैत्र : ५, १९

अन्नप्रासन मुहुर्त

वैशाख : २५, २९
ज्येष्ठ : ३१
आषाढ : ५, १६, १९, २२
श्रावण : ६, १३, १८, २५
भदौ : १९, २३
आश्विन : ६
कार्तिक : १०, १६, ३०
मङ्सिर : ७, १५
पौष : ६, १३
माघ : ८, १०, २२
चैत्र : ५, १९

गृह प्रवेशको मुहुर्त

वैशाख : २३
ज्येष्ठ : ८


गृहराम्भ मुहुर्त 

वैशाख : २३, २५, २९
श्रावन : १६, १८, २५
मंसिर : १३, १४, १८
फाल्गुन : १९


दोकान खोल्ने मुहुर्त


वैशाख : ६, २४, २५, २९
ज्येष्ठ : ८, २१
आषाढ : ५, १६, २२, २६
श्रावन : २, ५, १३, १८, २८
भदौ : ८. १०, १८
असोज : ६, २०
मङ्सिर : ७, १३, १४, १५, १८
माघ : २२
फाल्गुन : ९, १९, २०
चैत्र : ५, ९, १८


रुद्री जुर्ने दिन

बैशाख : २, ४, ६, ८, ११, १४, १६, १८, १९, २१, २३, २५, २७, 29, ३१
ज्येष्ठ : २, ४, ६, ७, ९, १२, १५, १७, १९, २१, २३, २५, २७, २८, ३०
आषाढ : १, ३, ६, ७, ८, १४, १५, १६, १८, २१, २२, २३, २४, २६, 29, ३०, ३१
श्रावन :२, ४, ५, ६, १०, १३, १४, १५, १७, २०, २७, २८, 29, ३१
भाद्र :२, ३, ७, १०, ११, १२, १४, १८, २०
आश्विन : ६, ९, १०, ११, १३, १६, १७, १८, २०
कार्तिक : ३, २५, २८, २९, ३०
मंसिर :४, ७, ८, ९, ११, १४, १५, १६, १८, २१, २२ ,२३
माघ : २१, २२, २३, २५, २८, २९
फाल्गुन : १, ५, ८, ९, १०, १२, १७, १८, २१, २२, २३, २५, २६, 29, ३०
चैत्र : १, ५, ८, ९, १०, १५, १६, १८, २१, २२, २३, २५, २८, २९, ३०

हाम्रो पात्रोको यो प्रस्तुति यहाहरुलाई कस्तो लाग्यो? हामी सल्लाह र सुझाबको प्रतिक्षामा छौं 



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.3
  • 102.9
  • European euro
  • 111.44
  • 112.09
  • UK pound sterling
  • 131.93
  • 132.7
  • Swiss franc
  • 102.96
  • 103.56
  • Australian dollar
  • 76.46
  • 76.91
  • Canadian dollar
  • 75.34
  • 75.78
  • Singapore dollar
  • 73.25
  • 73.68
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 14.84
  • 14.93
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 2.96
  • 2.97
  • UAE Dirham
  • 27.85
  • 28.02
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.02
  • 9.07
  • Swedish Krone
  • 11.57
  • 11.64
  • Danish Krone
  • 14.98
  • 15.07