"कथाकार"मा -Happy Ending Pvt. Ltd. | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

"कथाकार"मा -Happy Ending Pvt. Ltd.




   मन्दिप गाैतम - Apr 06 2018
Happy Ending Pvt. Ltd. नँया बर्ष एउटा नँया किसिमको ब्यापार

"कथाकार"मा यो साता ११ अाैं कथा: Happy Ending Pvt. Ltd.

कथासार…

यो नँया बर्ष एउटा नँया किसिमको ब्यापारले तपाईहरुको ढोका ढकढक्याउनेछ । दुर्इ बेरोजगार युवाहरुले केहि भिन्न गर्ने सोचमा सुरु गरेको Happy Ending Pvt. Ltd. "सास गएपछिको आस"ले कसैको मृत्यु भएपछी उनीहरुको अन्तिम यात्रालार्इ स-सम्मान विधिपूर्वक सम्पन्न गरिदिने गर्दछ । तर यस किसिमको ब्यापारको स्वाद नचाखेको हाम्रो समाजले यसलाई कसरि लिन्छ ...के यी दुर्इ युवा सफल हुन्छन् ..आफ्नो नँया काम स्थापित गर्न के कस्तो कष्टको समाना गर्नपर्छ यिनीहरुले ...यो सबै कुरा जान्न सुन्नुहोस् Happy Ending Pvt. Ltd मा ।

*वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
अावरण कला : आनन्द महर्जन



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.