Articles Users Opinion | Hamro Patro

ब्लग - साहित्य/ तपाईँको समाचार

 - Apr 14 2018

नेपालबाट रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरुको दुखमा साथ दिन गठन भएको काभ्रे सेवा समाज साउदी अरबको तर्फबाट नयाँ वर्ष २०७५ को पहिलो दिन बैशाख १ गते का दिन बिहान ५ किलोमिटर माय्धमिक तह स्तरिय छात्र तथा छात्रा दौड प्रतियागिता गर्री १० लाख नेपाली रुपैयाको शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ ।


 - Apr 17 2017

भारतको नयाँ दिल्लीमा रहेको दक्षिण एसियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली कविता महोत्सव आयोजना गर्ने भएका छन् । नेपाली साहित्यको प्रवर्धन तथा पहुँच विस्तारका उद्देश्यका साथ वैशाख २९ गते नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त महोत्सवमा नेपाली साहित्यका प्रखर हस्तीहरूको जमघट हुने जानकारी आयोजक पक्षले दिएको छ ।


Pradeep Pangeni  - Aug 18 2016

रकम असुली गरे पनि भनेको काम र तलब पाए त राम्रै हुन्थ्यो तर हुँदैन अनि शुरु हुन्छ त्यहाँबाट कामदार र कम्पनी विचको झगडा । पठाएको म्यानपावरसंग सम्पर्क गर्दा फोन सम्पर्क हुनै छाड्छ भयो भने पनि उसले थर्काउछ त्यहाँ कम्पनीले के भन्छ त्यहि गर्नु र फोन राख्दिन्छ । त्यसपछि कम्पनी छाडेर भाग्ने, मान्छेमा मानसिक रुपमा तनाव हुने गर्छ र उसले मादक पदार्थ सेवन गर्ने हो कि कम्पनीमा हड्ताल गर्ने के गर्ने थाहा हुँदैन ।


शुभ-दिपावली~२०७२ को अवसरमा ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिको आयोजनामा शुक्रवार देउसीभैलो सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


भुटनिस कम्युनिटी अफ ओन्टारिओको आयोजनामा एक बिषेश कार्यक्रम गएको ८ नेवेम्बर , २०१५, आइतबारका दिन सु-सम्पन्न भएको छ । उक्त कार्यक्रम बडा-दसै तथा शुभ-दिपावलीलाई लक्षित गरी आयोजना भएको थियो । कार्यक्रममा बिविध सस्कृतिक तथा साहितिक खुराकहरु प्रस्तुत गरिएको समापन गरिएको थियो।


भूट्निस कम्युनिटी अफ विइन्स्वोर ओन्टारीयो को आयोजनामा आज बिषेश कार्यक्रम सम्पन्न भएको छ । हिन्दू महिलाहरुको महान चाड तीजको पावन अवसरमा पुजा-आजा सहित बिभिन्न कार्यक्रम गरी सो कार्यक्रम सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली भाषी महिला दिदि-बहिनिको बाक्लो उपस्थिती रहेको थियो


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.