सागर थापा लागायत ६ जनाले सर्वोच्चबाट पाए न्याय, सरिता गिरीले भारत प्रवेश गर्न पाइनन्
DAILY DIGEST
२ असार, २०७७-मंगलवार | June 16, 2020
२ असार, २०७७-मंगलवार | June 16, 2020
सागर थापा लागायत ६ जनाले सर्वोच्चबाट पाए न्याय, सरिता गिरीले भारत प्रवेश गर्न पाइनन्
राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापा लगायतका ६ जनाले म्याच फिक्सिङ आरोपमा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । २०७२ सालमा खेलाडीहरुलाई म्याच फिक्सिङको आरोप लागेको दिनले खेलप्रेमीहरुलाई निक्कै दुखित बनाएको थियो। त्यसबाहेक आज जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरी भारत जान लाग्दा सिराहा प्रहरीले सीमामा रोकेको छ। भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तमा भारतीय सैनिकहरूले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको चिनले दावी गरेको छ ।
सागर थापा भन्छन् - मेरो ६ वर्ष कसले फिर्ता गर्छ?
Nepal Live
Politics
भारत जान लागेकी सरिता गिरी सिमामा रोकिइन्
देश सञ्चार
International
भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गरेको चीनको दाबी
Onlinekhabar
Health
नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण
स्वास्थ्यखबर
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2021, All Rights Reserved | Privacy | Terms of Service