नेपालमा आज एकदिनमा नै ४४८ जना अर्थात् अहिलेसम्म कै धेरै कोरोना संक्रमित देखा परे भने आजैदेखि मोडालिटी परिवर्तन गरेर लकडाउन खुकुलो हुँदा राजधानीका सडकहरुमा धेरै समयपछि यतिको घुइचो देखियो। त्यसबाहेक, संविधान संशोधन विधेयक भोलि पारित गर्ने निर्णय समेत आज भएको छ। के छ त अन्य विशेष खबर आजको दिनको, यहाँ हेर्नुहोस् :