विभिन्न देशहरुबाट देखियो आजको सूर्यग्रहण, भारत-चीन युद्द रोक्ने प्रयासमा ट्रम्प
DAILY DIGEST
७ असार, २०७७-आइतवार | June 21, 2020
७ असार, २०७७-आइतवार | June 21, 2020
विभिन्न देशहरुबाट देखियो आजको सूर्यग्रहण, भारत-चीन युद्द रोक्ने प्रयासमा ट्रम्प
आज लागेको खण्डग्रास सूर्यग्रहणको विभिन्न देशहरुबाट देखिएको छ । काठमाडौँबाट भने बादल लागेर पानी परेको कारण ग्रहण अवलोकन गर्न केहि समयको लागि अवरोध भएको थियो। त्यसैगरी केहि दिन देखि चर्किरहेको भारत-चीन विवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्हाल्ने प्रयास गरिरहेको बताएका छन्। ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँगको कुराकानीमा भारत र चीनको विवाद सुल्झाउन अमेरिकाले दुवै देशसँग कुराकानी गरिरहेको बताएका छन् ।
National
ग्रहणको उत्कर्षमा ‘चन्द्रमा’ जस्तो सूर्य (तस्बिरहरु)
देश सञ्चार
International
ट्रम्पले भनेः झडपपछि भारत-चीन आमनेसामने भइसकेका छन्, हामी राेक्ने प्रयास गर्दैछौं
Nepal Khabar
Health
मुस्ताङमा एक जना संक्रमित देखिएसँगै ७५ जिल्लामा कोरोना, कुन जिल्लामा कति?
स्वास्थ्यखबर
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2021, All Rights Reserved | Privacy | Terms of Service