ऐतिहासिक जेनजी आन्दोलनको एक वर्ष : पहिले र अहिलेको तस्बिर
ratopati.com · Mon Sep 07 18:25:00 GMT 2026

काठमाडौँ । सुशासन र भ्रष्टाचारविरुद्ध युवा पुस्ता (जेनजी) ले गरेको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको छ।
गत वर्षको भदौमा सुरु भएको उक्त अभूतपूर्व विद्रोहले देशको राजनीतिक परिदृश्य नै फेरिदिएको थियो।
Read full story at source (ratopati.com)