मुख्य प्रभावित क्षेत्रबाट बिहीबार मात्रै ४४९ जनाको हवाई उद्धार
ratopati.com · Fri Aug 28 09:06:39 GMT 2026

काठमाडौँ। नेपाली सेनाले बाढीबाट मुख्य प्रभावित क्षेत्र टिमुरे, स्याफ्रुबेँशी र मैलुङबाट बिहीबार ४४९ जनाको उद्धार गरेको छ।
हेलिकाेप्टरमार्फत रसुवाको टिमुरे, स्याफ्रुबेँशी र मैलुङ लगायतका इलाकाबाट प्रभावितहरूको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Read full story at source (ratopati.com)