बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
khabarhub.com · Tue Jul 07 05:56:04 GMT 2026

काठमाडौं – बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।
Read full story at source (khabarhub.com)