आफ्नाहरूले नै ‘छाड्नुस्’ भनेपछि संकटमा ओली
barnanmedia.com · Sat May 23 00:37:43 GMT 2026

गत मंसिर २८ देखि पुस ३ सम्म काठमाडौँमा भएको ११ औँ महाधिवेशनमा केपी शर्मा ओलीको प्यानलबाटै उपाध्यक्ष जितेका हुन्– रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले। पौडेलले त ओलीलाई सधैँ संकटका बेला साथ दिँदै आएका थिए।
पार्टीभित्र आलोचनात्मक धारणा राखेपनि गुरुङ सधैँजसो ओलीको कित्तामा उभिएका नेता हुन्। तर, महाधिवेशन भएको पाँच महिनामै थापाबाहेकका सबै उपाध्यक्षले ओलीको साथ छाडेका छन्।
Read full story at source (barnanmedia.com)