घरजग्गा कारोबारमा सुधार: १८३ अर्बभन्दा बढीको कारोबार
nepalpress.com · Tue Jul 07 05:55:58 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदनमा यस्तो देखिएको हो ।
उक्त प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष मन्दीमा रहेको यो क्षेत्रमा चालु आवको तेस्रो त्रैमासमा कुल कारोबार सङ्ख्या, कुल मूल्य, राजस्व संकलन तथा बैंक कर्जा प्रवाह लगायतका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन् ।
Read full story at source (nepalpress.com)