घरजग्गा कारोबारमा सुधार, ९ महिनामा एक खर्ब ८३ अर्ब रूपैयाँको कारोबार
setopati.com · Tue Jul 07 06:09:35 GMT 2026

चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमाससम्म घरजग्गा कारोबारमा सुधार देखिएको राष्ट्र बैंकले घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति विवरणमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल घरजग्गा कारोबारको संख्या ६.४२ प्रतिशतले बढेको छ।
Read full story at source (setopati.com)