त्रिविका आंगिक क्याम्पसमा गरिएको शुल्क वृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने अखिल क्रान्तिकारीको चेतावनी
nepalpress.com · Tue Jul 07 06:06:36 GMT 2026

काठमाडौं । नेकपानिकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा ३ वर्षे एलएलबी कार्यक्रमको नाममा गरिएको मनपरी तथा चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाएको छ।
अध्यक्ष विजय प्रकाश सापकोटाले विज्ञप्ति जारी गर्दै त्रिविका आंगिक क्याम्पसमा गरिएको शुल्क वृद्धिको विरोध गरेका हुन्।
Read full story at source (nepalpress.com)