हर्मुजमा तेल बोकेको ट्याङ्करमाथि आक्रमण, तनाव चुलियो
nagariknews.nagariknetwork.com · Tue Jul 07 06:08:56 GMT 2026

इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुजमा फेरि एकपटक ट्याङ्करमाथि प्रहार भएको छ।
ओमानको तट नजिक यात्रा गरिरहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्याङ्करमा मंगलबार बिहान प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)