कान्समा नेपालको शान, ‘एलिफेन्ट्स इन द स्काई’ लाई जुरी अवार्ड
kalakarmi.com · Sat May 23 00:57:04 GMT 2026

काठमाडौं- नेपाली फिल्म इतिहासमा पहिलोपटक ऐतिहासिक सफलता हासिल गर्दै निर्देशक अभिनाश बिक्रम शाह निर्देशित फिल्म Elephants in the Fog ले ७९औँ कान्स फिल्म फेस्टिभल 2026 अन्तर्गतको प्रतिष्ठित Un Certain Regard विधामा Jury Prize जित्न सफल भएको छ ।
कान्समा सहभागी काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार यसअघि नै Un Certain Regard मा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको Elephants in the Fog ले अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपालको उपस्थिति थप सशक्त बनाएको छ ।
Read full story at source (kalakarmi.com)