ठमेलमा पुरुषहरूलाई बाटो छेकेर अश्लील क्रियाकलाप गरेको आरोपमा ७ जना विदेशी महिला पक्राउ
barnanmedia.com · Sat May 23 00:50:55 GMT 2026

काठमाडौँको ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले सातजना विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई पक्राउ गरेको हो।
Read full story at source (barnanmedia.com)