आजबाट ८० वर्षका भए पूर्वराजा ज्ञानेन्द्र शाह
barnanmedia.com · Tue Jul 07 05:59:06 GMT 2026

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ८० वर्षका भएका छन् ।
वि.सं. २००४ साल असार २३ गते जन्मिएका ज्ञानेन्द्र शाह नेपालको इतिहासमा राजतन्त्रका अन्तिम राजा हुन्।
Read full story at source (barnanmedia.com)