अत्यधिक गर्मीका कारण तिलोत्तमाका विद्यालयमा एक साता बिदा
lokaantar.com

अत्यधिक गर्मी बढेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका विद्यालयमा एक साताका लागि बिदा दिइएको छ ।
जेठ २४ गतेदेखि २९ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा दिइएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)