फिगोदेखि रोनाल्डोसम्म- पोर्चुगलको अधूरो अध्याय कि अभागी टीम ?
nepalpress.com · Tue Jul 07 06:28:34 GMT 2026
काठमाडौं । विश्व फुटबलमा केही देशहरू प्रतिभा उत्पादनका लागि चिनिन्छन् भने केही देश उपाधि जित्ने संस्कृतिका लागि । पोर्चुगल भने दशकौँदेखि विश्वकै उत्कृष्ट फुटबलर जन्माउने देशका रूपमा परिचित छ ।
एउटै पुस्तामा लुइस फिगो र त्यसपछिको पुस्तामा क्रिस्टियानो रोनाल्डोजस्ता विश्व फुटबलका महानायक जन्मिए । तर विडम्बना, उनीहरूको असाधारण व्यक्तिगत सफलताले पनि पोर्चुगललाई विश्वकपको सिंहासनमा पुर्याउन सकेन ।
Read full story at source (nepalpress.com)