खामेनेईको अन्त्येष्टिको धार्मिक र राजनीतिक सन्देश
kathmandupati.com · Tue Jul 07 06:42:05 GMT 2026

जुलाई ३ मा इरानले तेहरानस्थित इमाम खोमेनी मुसल्ला ग्रान्ड मस्जिदमा हत्या गरिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सुरु गरेको छ ।
८६ वर्षीय खामेनेई इस्लामिक गणतन्त्रमाथि भएको अमेरिका–इजरायल युद्धको पहिलो हवाई आक्रमणमै फब्रुवरी २८मा मारिएका थिए ।
Read full story at source (kathmandupati.com)