चीनले नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन तथा उद्धार सहयोग गर्ने
barnanmedia.com · Fri Aug 28 09:05:27 GMT 2026

काठमाडौं । चीनले रसुवाको भोटेकोशीसहित नेपालका विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहायता तथा आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग उपलब्ध गराउने जनाएको छ।
तिब्बतको जिराङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकमा नेपालमा भइरहेको विपद्बारे समेत छलफल भएको हो।
Read full story at source (barnanmedia.com)