चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. खत्री
swasthyakhabar.com · Tue Jul 07 06:55:00 GMT 2026

काठमाडौं- अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि लामो समयदेखि रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्षलाई आज शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरे।
Read full story at source (swasthyakhabar.com)