१० वर्षपछि ग्वार्डिओलाले छाडे म्यान्चेस्टर सिटी
barnanmedia.com · Sat May 23 01:42:01 GMT 2026
काठमाडौं। म्यानचेस्टर सिटीले प्रशिक्षक पेप ग्वार्डिओला यस सिजनको अन्तिम खेलपछि क्लब छाड्ने पुष्टि गरेको छ।
ग्वार्डिओलाले सिटीलाई १७ वटा ठूला उपाधि दिलाएका छन्, जसमा १० सिजनमा ६ वटा प्रिमियर लिग उपाधि पनि समावेश छन्।
Read full story at source (barnanmedia.com)