भारतका प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान
barnanmedia.com · Tue Jul 07 06:55:40 GMT 2026

इन्डोनेसियाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘बिन्टाङ आदिपूर्ण’ले सम्मान गरेको छ।
भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएको हो।
Read full story at source (barnanmedia.com)