एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण
khabarhub.com · Tue Jul 07 07:10:53 GMT 2026

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
Read full story at source (khabarhub.com)