बेंगलुरु प्रहरीद्वारा ‘ककरोच जनता पार्टी’को प्रदर्शनमा रोक
nepalnews.com · Sat May 23 02:06:59 GMT 2026

काठमाडौ । बेंगलुरु प्रहरीले शुक्रबार सहरको टाउन हल नजिकै ‘शान्तिपूर्ण मानव साङ्लो’ प्रदर्शनका लागि भेला नहुन चेतावनी दिएको छ।
सोसल मिडियामा ‘ककरोच जनता पार्टी कर्नाटक’ नामक एक व्यंग्यात्मक अनलाइन समूहले यस्तो प्रदर्शनको निम्तो दिने पोस्टर फैलाएपछि प्रहरीले उक्त कदम चालेको हो।
Read full story at source (nepalnews.com)