बागमती प्रदेशमा घरजग्गा कारोबार बढ्यो, मधेसमा घट्यो
nagariknews.nagariknetwork.com · Tue Jul 07 07:12:56 GMT 2026

चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)