भारतमा पछिल्लो ८ दिनमा तेस्रोपटक बढाइयो पेट्रोल र डिजेलको मूल्य
nepalviews.com · Sat May 23 02:05:37 GMT 2026

काठमाडौं । भारतमा शनिबार (मे २३)देखि पेट्रोल र डिजेलको मूल्य बढेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल ९१ पैसाले महँगो भएको हो ।
Read full story at source (nepalviews.com)