रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन : कुलमान घिसिङ
annapurnapost.com · Fri Jun 05 10:02:21 GMT 2026

काठमाडौं : उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्याण्डेड बिपरितको काम गरे प्रतिवाद गर्ने बताएका छन् ।
उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको लागि जनताबाट दुई तिहाई मत पाएर बनेको सरकार सफल हुनुपर्ने भन्दै सरकारले जनता निरास हुने काम गरे प्रतिवाद गर्ने बताएका हुन् । उनले करसम्बन्धी सरकारको नयाँ व्यवस्था अव्यहारिक भएको बताएका छन् । सरकारले जनतालाई राहत दिनुपर्नेमा विद्युतमा कर लगाउने निर्णयले उपभोग्य बस्तुको समेत मूल्यबृद्धि हुन सक्ने उनले बताए ।
Read full story at source (annapurnapost.com)