रोल्पाका पत्रकार लिलप्रकाश चन्दले पाए ‘उत्कृष्ट सञ्चारकर्मी’ सम्मान
clickmandu.com · Tue Jul 07 07:26:06 GMT 2026

रोल्पा । पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार लिलप्रकाश चन्दलाई समाज सुधार सामुदायिक सिकाइ केन्द्र रोल्पाले सम्मान तथा अभिनन्दन गरेको छ ।
परिवर्तन गाउँपालिका ३ थुनिकोटमा आयोजित विशेष समारोहका बीच देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क (सीआईएन) का सम्पादक चन्दलाई २० हजार राशिको पुरस्कारसहति ‘उत्कृष्ट सञ्चारकर्मी’ सम्मान तथा अभिनन्दन गरिएको हो।
Read full story at source (clickmandu.com)