विनाशकारी बाढी : ११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति ?
ratopati.com · Fri Aug 28 09:17:28 GMT 2026

काठमाडौँ। भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्धार गरिएको हो ।
वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्धार गरिएको छ ।
Read full story at source (ratopati.com)