भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
nepalnews.com · Fri Aug 28 09:16:56 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका पर्यटकको उद्दार गरिएको छ। नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहीन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो।
वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको छ।
Read full story at source (nepalnews.com)