कीर्तिपुर होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्बासी रिहा
nagariknews.nagariknetwork.com · Tue Jul 07 07:25:46 GMT 2026

सिंहदरबारमा ‘खुकुरी लिएर छिर्ने’ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका डम्बरबहादुर तामाङ रिहा भएका छन्। उनी असार १५ गते पक्राउ परेका थिए। पक्राउपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिएको थियो।
भोजपुरको अरुण गाउँपालिका–३९ वर्षीय तामाङलाई विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई अस्थायी रूपमा राख्न कीर्तिपुरमा स्थापना गरिएको होल्डिङ सेन्टरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)