हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो
khabarhub.com · Tue Jul 07 07:31:33 GMT 2026
दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) बोकेको ट्याङ्करमाथि प्रहार भएको छ। ओमानको तट नजिक मङ्गलबार बिहान भएको आक्रमणपछि ट्याङ्करमा आगलागी भएको बेलायती सेनाले जनाएको छ।
Read full story at source (khabarhub.com)