अदुवा, छुर्पी र गलैंचा निर्यात गर्न विशेष रणनीति बनाइँदै
onlinekhabar.com · Tue Jul 07 07:28:10 GMT 2026

२३ असार, काठमाडौं । सरकारले अदुवा, छुर्पी र गलैंचा निर्यात गर्न विशेष रणनीति बनाउँदैछ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार नेपाल व्यापार एकीकृत रुणनीति २०८० अनुसार निर्यातको सम्भावना भएका वस्तुहरूको सम्बन्धमा सरकारले काम गरिरहेको छ । यसक्रममा उनले भनेकी छन्, ‘यसक्रममा अदुवा, छुर्पी र गलैंचा यी तीन वटा वस्तुको छुट्टाछुट्टै निर्यात रणनीतिको मस्यौदला तयार भइसकेको छ ।’
Read full story at source (onlinekhabar.com)