भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो, १० दिनमा तेस्रो पटक मूल्यवृद्धि
annapurnapost.com · Sat May 23 02:10:10 GMT 2026

भारतमा शनिबार फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ। पेट्रोल प्रति लिटर ८७ पैसा र डिजेल प्रति लिटर ९१ पैसाले महँगो भएको हो।
दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रति लिटर ९९.५१ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ९१ पैसाले बढेर प्रति लिटर ९२.४९ रुपैयाँ पुगेको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।
Read full story at source (annapurnapost.com)