बाढीपीडितको राहत र उद्धारमा ४ करोड दिने गण्डकी सरकारको निर्णय
nepallive.com · Fri Aug 28 09:18:10 GMT 2026

काठमाडौं– गण्डकी प्रदेश सरकारले बाढी प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा जारी विज्ञप्तिअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुरलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि उक्त रकम प्रदान गर्न लागिएको हो।
Read full story at source (nepallive.com)