भोटेकोशी बाढीमा ११७ विदेशी पर्यटकको उद्धार
canadanepal.com · Fri Aug 28 09:16:03 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पछिल्लो विवरणसम्म विभिन्न देशका ११७ जना विदेशी पर्यटकलाई उद्धार गरिएको हो।
Read full story at source (canadanepal.com)