भारतको विदेश मन्त्रालयमा नेपालको अवस्थाबारे छलफल, राहतलाई उच्च प्राथमिकता
baahrakhari.com · Fri Aug 28 09:19:31 GMT 2026

काठमाडौं । भारतको विदेश मन्त्रालयमा शुक्रबार नेपालको पछिल्लो अवस्थाबारे छलफल भएको छ । विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा बसेको बैठकले भदौ १० गतेको बाढीपछिको नेपालको अवस्थाबारे छलफल गरेको हो ।
“आज नेपालमा जारी राहत तथा उद्धार कार्यका प्रयासहरूका बारेमा छलफल गरियो । काठमाडौं र बेइजिङस्थित हाम्रा दूतावासहरूले भारतीय नागरिकहरूको अवस्थाका बारेमा अद्यावधिक जानकारी प्रस्तुत गरेका छन्,” भारतीय विदेशमन्त्री जयशंकर सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
Read full story at source (baahrakhari.com)