फिफा विश्वकप–२०२६ : स्विट्जरल्यान्ड–कोलम्बिया भिडन्त, क्वाटरफाइनल लक्ष्य
bishowkhabar.com · Tue Jul 07 07:35:14 GMT 2026
काठमाडौं– फिफा विश्वकप २०२६ को राउण्ड अफ १६ (प्रिक्वाटरफाइनल) को अन्तिम खेलमा स्विट्जरल्यान्ड र कोलम्बिया मंगलबार बिहान १:४५ बजे क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा आमनेसामने हुँदैछन् ।
दुवै टोली अफ्रिकी प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।
Read full story at source (bishowkhabar.com)