गायक यम बराललाई रक्त क्यान्सर, थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी
kalakarmi.com · Tue Jul 07 07:45:11 GMT 2026

काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका लोकप्रिय गायक यम बराल विगत करिब डेढ महिनादेखि काठमाडौंस्थित महाराजगञ्ज शिक्षण अस्पतालमा उपचाररत रहेका छन् ।
पछिल्ला केही दिनयता गरिएको विस्तृत स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले रक्त सम्बन्धी क्यान्सरको एक प्रकार मल्टिपल माइलोमा (Multiple Myeloma) भएको आशंका गरेका छन् । परिवारले थप उपचारका लागि भारतको दिल्ली लैजाने तयारीसमेत गरिरहेको जनाएको छ ।
Read full story at source (kalakarmi.com)