चिकित्सा शिक्षा आयोगमा डा.खत्री नियुक्त
rajdhanidaily.com · Tue Jul 07 07:49:57 GMT 2026

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
सो निर्णयसँगै नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरेका छन ।
Read full story at source (rajdhanidaily.com)