मुम्बईमा वर्षाको कहर : विद्यालय-कलेज बन्द,पुणेमा पहिरोमा परी चार जनाको मृत्यु
annapurnapost.com · Tue Jul 07 07:50:55 GMT 2026

काठमाडौं : भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। मुम्बईमा मंगलबार बिहानदेखि बाक्लो बादल, तीव्र हावा र भारी वर्षा भएपछि मौसम विभागले सुन्तला (ओरेन्ज) चेतावनी जारी गरेको छ।
खराब मौसमको जोखिमलाई ध्यानमा राख्दै मुम्बईका सबै सरकारी,निजी तथा महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय र कलेजहरूमा मंगलबार बिदा घोषणा गरिएको छ।
Read full story at source (annapurnapost.com)