तीन वर्षभित्र कर्णाली करिडोरमा पहिरो रोकिन्छः मन्त्री लम्साल
barnanmedia.com · Tue Jul 07 07:52:11 GMT 2026

पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्र कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडक दुई लेनमा विस्तार गरिने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त सडक सरकारको प्राथमिकतामा रहेको बताए ।
Read full story at source (barnanmedia.com)