कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र दुई लेन बनाउने मन्त्री लम्सालको घोषणा
canadanepal.com · Tue Jul 07 08:03:08 GMT 2026

काठमाडौँ - पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन् ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
Read full story at source (canadanepal.com)