दक्षिणपश्चिमी क्षेत्रमा पुनः आक्रमण : ९ प्रहरीको मृत्यु
bishowkhabar.com · Tue Jul 07 08:01:17 GMT 2026

काठमाडौं– पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य केही प्रहरी अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् ।
जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गर्दा नौ जना प्रहरी अधिकारी मारिएका हुन् ।
Read full story at source (bishowkhabar.com)