मधेसमा अपराधका घटना बढे, अभियुक्तहरू खुलेआम घुम्दैछन् : पासवान
baahrakhari.com · Tue Jul 07 08:06:54 GMT 2026

काठमाडौं । राष्ट्रियसभा सदस्य धमेन्द्र पासवानले नयाँ सरकार आएयता मधेसमा अपराधका घटनामा कमी आउन नसकेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित पासवानले पीडितहरू लुकेर बस्नुपर्ने तर अभियुक्तहरू खुलेआम घुम्ने अवस्थाले अपराधसँगै असुरक्षाको त्रास बढेको बताए ।
“सरकारको सय दिन पूरा भएको छ । मधेसमा अपराधका घटना रोकिनुभन्दा बढेर गएको छ,” पासवानले भने, “अपराधका घटना बढ्नुको कारण अभिभयुक्तहरू निर्धक्क घुम्न पाउनु हो ।”
Read full story at source (baahrakhari.com)