चितवनमा प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
nepalnews.com · Tue Jul 07 08:15:24 GMT 2026

चितवन। जिल्लामा उत्पादित प्रांगारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ। भरतपुर महानगरपालिका–७ मा जिल्ला प्रांगारिक संघ चितवनको प्रांगारिक बिक्री कक्ष स्थापना गरिएको हो।
जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र संघको समन्वयमा २० लाख रुपैयाँको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो।
Read full story at source (nepalnews.com)